BIRANOSANSAR TOOOO ........ FAR
THE NEPALI IN AMERICA (BIRANO DESMA)
Thursday, April 9, 2009
Wednesday, December 31, 2008
HAPPY NEW YEAR 2009
Happy new year 2008 to all my relatives ,friends and to all i know around the globe.
Sunday, October 12, 2008
Sunday, April 6, 2008
चियाको प्रस्तावले लुटेराको मन पग्लियो
हातहतियार सहित एउटा सुपरमार्केट लुट्न आएका लुटेरालाई त्यहींकी एक कर्मचारीले चिया र केकको प्रस्ताव राखेपछि नलुटिकन फर्किएका छन् ।.
चेक गणराज्यको Cesky Tesin शहरमा अवस्थित उक्त सुपरमार्केटमा यो घटना घटेको हो । ती लुटेराले त्यहाँकी कर्मचारी Marketa Vachova माथि आफ्नो बन्दुक तेर्साएर रकम मागेका थिए । तर Marketa ले ती लुटेरासँग नम्र भएर कुरा गरिन् र त्यस बेला त्यहाँ अरु कोहि पनि नभएकाले लुटेराले आफ्नो बन्दुक बिसाएर आफ्नो मनको कुरा उनीसँग बाँड्न थाले । Marketa ले उक्त लुटेरालाई आफ्ना सबै दुख बाँड्नको लागि आफ्नो घरमा चिया पिउन आउनको लागि आग्रह गरिन् । Marketa को कुराबाट प्रभावित भएर लुटेराले आफ्नो कार्यको लागी क्षमा पनि मागे र त्यहाँबाट फर्किए ।
हाल पुलिसले उक्त लुटेराको खोजी गरिरहेको छ, यदि पक्राउ परेमा उनले १० वर्षको जेल सजाय पाउनेछन् ।

Monday, February 11, 2008
प्रहरी फन्दामा मोस्ट वान्टेड
नेपाल-भारत दुवर्ैतर्फ आतङ् क मच्चाइरहेका भार तीय अपराधी सुनसरीमा गिरप\mतार
जितेन्द्र खड्गा/राजविराज,
भीम घिमिरे र विनोद भण्डारी/विराटनगर
इटहरीको रोयल रसिोर्टनजिक दुइटा मोटरसाइकल रोकिए । लगत्तै रसिोर्टबाट चार जना हतारहतार बाहिर निस्िकए । उनीहरूलाई मोटरसाइकलले खेदाउन छाडेन । सडकमा केहीबेरको तानातानपछि पछ्याउने समूह उनीहरूलाई नियन्त्रणमा लिन सफल भयो । अनि मोटरसाइकलको बीचमा बसाएर तीन-तीन जना सवार भई पश्चिमतिर हुइ“कियो । यो थियो- सादा पोसाकमा रहेका प्रहरीले 'मोस्ट वान्टेड' धीरेन्द्र यादवसहितको समूहलाई पक्राउ गर्दाको दृश्य ।
माघ १५ गते धीरेन्द्र-गिरोह समाति“दा थाहा नपाउनेहरू धेरैले कुनै समूहबाट कोही निर्दोष अपहरति भएको सम्झे । प्रहरीले राजविराजमा पत्रकार सम्मेलन गरेर जानकारी दिएपछि मात्र वास्तविकता खुल्न आयो । इटहरीमा पक्राउ पर्नेहरूमा धीरेन्द्र यादव 'मुखिया', धीरु यादव 'दीपक', बमबम यादव 'गुड्डु' र बौवा मेहता भनिने दिनेश साह थिए । उनीहरू चारै जना भारत, बिहारको सुपौल जिल्लाका बासिन्दा हुन् । तीमध्ये अगुवा धीरेन्द्रको देवीपुरमा, धीरुको कर्जाइनमा, बमबमको त्रिवेणीगन्ज, भुरागाउ“मा र दिनेशको हृदयनगरमा घर रहेको छ ।
पक्राउ परेका चारै जनाको नाम भारत, बिहार प्रहरीको 'मोस्ट वान्टेड' सूचीमा रहेको छ । तीमध्ये ३५ वटा अपराधमा संलग्न धीरेन्द्रको नाम सबैभन्दा अगाडि छ । उनी र उनका 'ग्याङ् मेम्बर'हरूमाथि हत्या, अपहरण र लुटपाटका अनेक आरोपहरू लागेका छन् ।
माघ ८ मा राजविराजस्िथत कृषि विकास ब्याङ्कका प्रबन्धक विक्रमप्रसाद साहको हत्या गरी उनको साथबाट ३० लाख रुपिया“ लुट्ने काम धीरेन्द्रकै गिरोहले गरेको थियो । सोही ब्याङ्कका सहायक दर्ुगानन्द यादव पक्राउ परेपछि सो गिरोहको सूत्र प्रहरीले भेटेको थियो ।
गत वर्षभारत, फारबेसगन्जका व्यापारी अरुण गोल्छाको अपहरण भयो । एक करोड भारु फिरौती मागियो । परविारले जवाफ दिन नपाउ“दै अपहरणकारीले गोल्छाको हत्या गरहिाले । त्यो अपराधका नाइके थिए, उनै धीरेन्द्र यादव । उक्त घटनापछि बिहार प्रहरीलाई अपराधीमाथि कारबाही चलाउन दबाब बढ्यो ।
गत साउन १६ गते बिहार प्रहरीले फारबेसगन्जनजिक मिर्जापुरबाट विनोद यादवलाई समात्यो । सोही समय पटनानजिक खगडियाबाट कुख्यात पिन्टु यादव समूहका अरू एक दर्जन पक्राउ परे । त्यसपछि बिहारका अपराधीहरूले नेपालमा आश्रय लिन थाले । तर्राईमा च्याउसरी सशस्त्र समूहहरू जन्मेकाले बिहारी अपराधीहरूलाई तिनैको आडमा लुक्न सजिलो पनि भएको छ
।
अपराधीहरूको खोजी गर्न बिहार प्रहरीले विशेष कार्यदल नै बनाएको थियो, जसले धेरै अपराधीहरू नेपालका सीमावर्ती क्षेत्रमा शरण लिइरहेको थाहा पायो । पटकपटकको संवादपछि संदिग्ध र खोजी सूचीका तीन दर्जनको नाम भारतीय प्रहरीले नेपालको पर्ूव क्षेत्रीय प्रहरी कार्यालयलाई दियो । त्यसलगत्तै साउन तेस्रो साता विराटनगरबाट भारतको अररयिा, नरपतगन्ज अचरालक्ष्मीपुरका शम्भु मसैद यादव समातिए ।
सात वर्षघि बिहारको वीरपुर बलुवामा बस लुटपाटको अभियोगमा पक्राउ परेर छ वर्षजेल सजाय काटेका शम्भु फारबेसगन्जका व्यापारी अरुण गोल्छाको हत्या र विराटनगरका उद्योगी भगवानदास राठीका छोरा पवनदास राठीको अपहरणमा धीरेन्द्रको साथ रहेको प्रहरीको आशङ्का छ । उनले बयानमा प्रत्यक्ष संलग्नता स्वीकार नगरे तापनि अरुणका दाजु मूलचन्दलाई फोनमा फिरौतीका लागि धम्क्याएको प्रहरीलाई बताएका छन् ।
शम्भु समातिनु नेपाल प्रहरीको ठूलो सफलता भएको बिहार, अररयिाका एसपी विनोद कुमार बताउ“छन् । त्यस गिरफ्तारीपछि नै धीरेन्द्र समूहबारे तथ्यहरू खुल्दै आएका थिए । वास्तवमा धीरेन्द्रको गिरोह आफै“ पनि चुपचाप बसेको थिएन । उसले नेपाली भूमिमा पनि आपराधिक क्रियाकलाप जारी राख्यो । "उनीहरू यता आएर चुप लागेर बसेका भए हामीलाई समात्न सजिलो हुने थिएन," पर्ूव क्षेत्रका प्रहरी नायब महानिरीक्षक -डीआईजी) रवीन्द्रप्रताप शाहले भने, "धीरेन्द्रको त पहिचान गर्नै गाह्रो थियो ।"
गोरो वर्ण्र्ाा राम्रो र सोझो देखिने २९ वर्षो युवक दर्जनौ“ अपराधमा संलग्न समूहको नाइके हुन् भनेर पत्याउनै गाह्रो पर्छ । धीरेन्द्रको समूह सप्तरीका विभिन्न गाउ“, राजविराज, विराटनगर, इटहरी आदिमा ठाउ“ सरीसरी बस्दै आएको थियो । राजविराजमा ब्याङ्क प्रबन्धक साहको हत्या गरेपछि चाहि“ उनीहरू सुनसरीमा लुकीछिपी बसिरहेका थिए ।
धीरेन्द्रको समूहले साहको हत्याअघि गत वर्षविराटनगरका उद्योगी भगवानदास राठीका छोरा पवनलाई पनि अपहरण गरेका थिए । उनलाई २५ लाख रुपिया“ फिरौती लिएर ४० दिनपछि छाडियो । गत वर्षअपहरति सप्तरीका डा मुरलीप्रसाद सिंहलाई पनि १० लाख रुपिया“ असुलेर छाडिएको थियो । गत साउनमै समातिएका शम्भु यादवले दिएको बयान अनुसार उनीसहितको समूहले गत वर्षसुनसरी, हरनिगराका व्यापारी र्सर्ूयकिरण बोथराको अपहरण गरी भारतको अचरामा लुकाइराखेका थिए । तर, फिरौतीको टुङ्गो नलाग्दै बोथरा उनीहरूको पन्जाबाट फुत्कन सफल भए । उनलाई भगाउन सहयोग पुर्याएको आरोपमा धीरेन्द्र यादवले आफ्नै साथी तरुण साहको हत्या गरेका थिए । साहको हत्यामा शम्भु यादव पनि संलग्न थिए ।
प्रहरीका अनुसार धीरेन्द्रले पक्राउ परेपछि दिएको बयानमा अरुण गोल्छाको हत्यालगायत एक दर्जनभन्दा बढी घटनामा आफ्नो संलग्नता स्वीकारेका छन् । उनको समूहले भारतको मुङ्गेरबाट ६० हजार रूपिया“का दरले दुइटा एसएमजी, ७० हजारका दरले दुइटा राइफल, १२ हजारका दरले सात राउन्ड गोली लोड हुने दुइटा पिस्तोल, दर्ुइ-दर्ुइवटा कटुवा पेस्तोल र रभिल्भरका साथै बमहरू पनि ल्याएको प्रहरीसमक्ष बयान दिएका छन् ।
धीरेन्द्रको समूहमा उनीस“गै समातिएका तीन जनाबाहेक पिन्टु यादव, लल्टु यादव, मनीष यादव, रणधीर यादव, गजेन्द्र यादव, विपीन यादव, रञ्जन यादव, चिण्डु सिंह, अमर यादवलगायतका भारतीयहरू रहेका छन् । उनीहरूले राजविराजका कृषि विकास ब्याङ्क-प्रबन्धक साहको हत्यापछि त्यहा“बाट लुटेको ३० लाख रुपिया“ सात जनाबीच बा“डचु“ड गरेका थिए । साहको कार्यालयका सहायक दर्ुगानन्दलाई दर्ुइ लाख दिएर धीरेन्द्रले आफूस“ग आठ लाख रुपिया“ राखी बा“की रकम घटनामा संलग्न र योजनाकारहरूलाई दिएका थिए ।
धीरेन्द्र यादवको दर्ुगानन्दस“ग सोझै सर्म्पर्क थिएन । सर्म्पर्क सूत्रको काम राजविराजमा प्याथोलोजी पसल थापेर बसेका गिरोहकै एक सदस्य सुनीलकुमार यादवले गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ । ब्याङ्क-प्रबन्धक हत्याका मुख्य आरोपी धीरेन्द्रले रकम दिन नमानेपछि पहिलो गोली आफूले हानेको र दोस्रो गोली आफूस“गै रहेका साथी पिन्टु यादवले चलाएको बताएका छन् । भारतीय नागरकि पिन्टुलाई प्रहरीले अझै समात्न सकेको छैन ।
प्याथेलोजिस्टको आवरणमा बसेका सुनीलले सप्तरी र सुनसरीमा भएका थुप्रै अपराधमा धीरेन्द्रलाई सघाएको प्रमाणहरू फेला परेका छन् । सुनीलकै योजना अनुसार धीरेन्द्र समूहले राजविराजका अर्का एक प्रतिष्ठित व्यक्ति शेखर सिंहको अपहरण गर्ने असफल प्रयास पटकपटक गरेको थियो । यी घटनाहरू त उदाहरण मात्र हुन्, सप्तरीमै पनि धीरेन्द्र यादव समूहले गरेको अपराधको लामो फेहरस्ित प्रहरीस“ग छ ।
सप्तरी तथा सुनसरी क्षेत्रमा खुलेयाम घुमफिर गर्ने धीरेन्द्रले भारत तथा नेपाल दुवै देशका प्रहरी-प्रशासनमा समेत मजबुत पकड बनाएका थिए । स्रोतका अनुसार डा मुरलीप्रसाद सिंह अपहरणको घटनामा धीरेन्द्रको संलग्नता भेटिएपछि गत वर्षअसोजमै उनी पक्राउ परेका थिए । "तर, तीन घन्टामै यादवका सहयोगीहरूले २५ लाख रुपिया“ परचिालन गरेर उनलाई मुक्त गराए," स्रोत दाबी गर्छ ।
दिनदहाडै राजविराजको मुख्य बजारमै ब्याङ्क प्रबन्धकको हत्या र त्यसलाई लिएर कर्मचारी आन्दोलनपछि भने प्रहरी-प्रशासनलाई धीरेन्द्रको गिरफ्तारी चुनौती बन्न पुग्यो । त्यसपछि सगरमाथा अञ्चल प्रहरी कार्यालय, राजविराजका प्रहरी वरष्िठ उपरीक्षक श्यामबहादुर खड्काको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका उपरीक्षक विक्रमसिंह थापा तथा सशस्त्र प्रहरी बल, दन्तकाली गण बरमझियाका उपरीक्षक प्रह्लाद केसीको विशेष सक्रियतामा एउटा टोली खटियो, जसले धीरेन्द्र र उनका तीन सहयोगीहरूलाई इटहरीको रसिोर्टमा फिल्मी शैलीबाट 'एम्बुस'मा पार्यो ।
हातमा चाहि“ नेपाली नागरिकता
धीरेन्द्र यादवको गिरफ्तारीस“गै भारतीयहरूले नेपालबाट कति सजिलै नागरकिता हात पार्न सकेका रहेछन् भन्ने तथ्य पनि उजागर भएको छ । धीरेन्द्र स्वयम्ले दर्ुइ छुट्टाछुट्टै स्थानबाट नेपाली नागरकिता लिएको खुल्न आएको छ । उनले सुनसरीको पश्चिम कुसहा-१ का सीताराम यादवको छोरा महेश यादव र सप्तरीको बभनगामाकट्टी-३ तोपाबाट शङ्कर यादवको छोरा महावीर यादव भई नक्कली नागरकिता लिएका रहेछन् ।
बभनगामाकट्टी गाविसका सचिव बेचन यादवले तत्कालीन आठ दलका स्थानीय प्रतिनिधिको सिफारसिमा धीरेन्द्रले अर्काकै छोरा बनी नागरकिता प्राप्त गरेको स्वीकारेका छन् । धीरेन्द्रको कथित पिता बनेका शङ्कर यादवसमेत त्यस गाउ“को बासिन्दा नभएको र मतदाता नामावलीमा समेत उनको नाम नरहेको पत्ता लागेको छ । यस्तो अवस्थामा उनलाई चिनेको र स्थानीय बासिन्दा भएको भनी सिफारसि गर्ने आठ दलका प्रतिनिधिहरूसमेत कारबाहीको घेरामा परेको सप्तरीका प्रमुख जिल्ला अधिकारी सीताराम पोखरेल बताउ“छन् ।
प्रहरी उपरीक्षक विक्रमसिंह थापाका अनुसार काल्पनिक नामबाट नागरकिता पाउन आठ दलका स्थानीय प्रतिनिधि तथा कर्मचारीलाई दर्ुइ लाख रुपिया“ दिएको धीरेन्द्रले प्रहरी बयानमा उल्लेख गरेका छन् । "नक्कली नागरकिता दिलाउन सिफारसि गर्ने आठ दलका स्थानीय नेताहरूको खोजी भइरहेको छ," थापाले बताए ।
नेपाली नागरकिता लिएपछि धीरेन्द्रले महेश यादवका नामबाट विराटनगरस्िथत एभरेस्ट ब्याङ्कमा खाता खोलेको र उर्लाबारीमा १ कट्ठा ६ धुर जग्गा पनि किनेको प्रमाण प्रहरीले फेला पारेको छ । उनले तर्राईका कतिपय सशस्त्र समूहलाई पनि सघाएको प्रहरीको भनाइ छ । जनतान्त्रिक तर्राई मुक्ति मोर्चा -ज्वालासिंह) समूहका सुनसरीस्िथत नेता कृष र मधेसी टार्इगर्सका प्रफुल्लस“ग आफ्नो राम्रो सम्बन्ध रहेको धीरेन्द्र स्वयम्ले बयानमा खुलासा गरेका छन् ।
त्यसअघि पक्राउ परेका बिहार, अररयिाका शम्भु यादवले सुनसरी सुनसरी, नर्सिङ् गाविस-३ का जोगी यादवको छोरा भएको जनाउ“दै सुरेन्द्र यादवको नामबाट नागरकिता निकालेको खुलेको छ । प्रहरीका अनुसार निःसन्तान जोगीको मृत्यु शम्भुले नागरकिता हात पार्नुअगावै भइसकेको थियो ।
प्रहरीलाई पा“च लाख
बिहारका प्रहरी र व्यवसायीका निम्ति टाउको दुखाइ बनेका धीरेन्द्रको समूहलाई पक्राउ गरेकोमा नेपाल प्रहरीलाई पुरस्कृत गरनिे भएको छ । भारतीय दैनिक हिन्दूस्तानको माघ २३ गतेको भागलपुर संस्करणमा प्रकाशित समाचार अनुसार फारबेसगन्ज चेम्बर अफ कमर्सले नेपाल प्रहरीलाई पा“च लाख रुपिया“सहित पुरस्कृत गर्न लागेको हो ।

Monday, February 4, 2008
अलाबामाका नेपाली भन्छन् नेपाल फर्कने कुरै भएन नि ऋणमा डुविएको छ
नेपालीपोष्ट प्रतिनिधि
अलाबामा, जनवरी ३१
अलाबामामा राज्यको हन्स्भिलस्थित डीभीडी कारखानामा काम गर्दै आएका तीन सय नेपालीहरुमध्ये बाँकी ६० जनाको संख्यामा अझै सो कम्पनीमा कार्यरत रहेको जानकारी नेपालीपोष्टका लागि स्थानीय पत्रकार सन्तोष पोखरेलले गराउनुभएको छ ।
नेपालका दलाल निलेशकुमार ठाकुर, चित्र केसी म्याग्दी र विमल कार्कीमार्फत सो कम्पनीमा मजदुरी गर्न आइपुगेका नेपालीहरुलाई दलालले काठमाडौंबाट पाकिस्थान हुँदै एटलान्टा आइपुगेपछि मात्र आफूहरु अमेरिका आइपुगेको थाहा पाएको कुरा त्यहाँ आएका नेपालीहरुले पोखरेलसँगको भेटमा जनाएका छन् ।
१६ लाखभन्दा बढी रकम तिरेर प्रतिघण्टा आठ डलरका दरले साताको चालीस घण्टा काम गर्ने गरी आइपुगेका नेपालीहरुले नेपालमा आफू ऋणमा चुर्लुम्म डुवेका कारण अब सात महिने भिसा सकिन र कारखानाले पनि तीन दिन जम्मा २४ घण्टामात्र काम दिन थालेपछि त्यहाँबाट नेपालीहरु भाग्न थालेको जानकारी पोखरेलले नेपालीपोष्टलाई दिनुभयो ।
नेपालस्थित दरवारमार्गमा निर्भना अलाइन्स नामको दलाल केन्द्रमा कार्यरत मुख्य नाइके निलेशकुमार ठाकुर भने हाल अलावामा आइपुगेको र निज ठाकुरले स्थानीय समाचार एजेन्सीहरुमा समाचार निस्केपछि डीभीडी कारखाना र स्थानीय दलालले हराएका मजदूरहरुका बारेमा सोध्दा उनीहरु केही दिन न्युयोर्क घुम्न गएका हुन् फर्केर आउने कुरा बताउन थालेका छन् ।
ठाकुरले त्यहाँ बाँकीरहेका नेपालीहरुको समेत पासपोर्ट माग्दै म तिमीहरुको भिसा थपेर ल्याइदिन्छु भने तापनि बाँकी रहेका नेपालीहरुले निजलाई पासपोर्ट भने नबुझाएको जनाएका छन् ।
स्थानीय नेपाली पत्रकार पोखरेलले दलाल ठाकुरलाई भेट्ने प्रयास गर्दा उनी त्यहाँबाट क्यालिफोर्निया लागिसकेको त्यहाँ रहेका नेपालीले जानकारी गराए ।
स्थानीय तवरमा कोही पनि नबस्ने कामै नलाग्ने अपार्टमेन्टमा प्रति व्यक्ति २ सय २५ डलर तिरेर चार जनाका दरले अपार्टमेन्टमा राखिएको छ । त्यस्तो अपार्टमेन्ट कोही बस्न लायकै नभएको र त्यो भन्दा राम्रो अपार्टमेन्ट सो स्थानमा तीन चार सय डलर प्रतिमहिनामा पाइने कुरा पनि सन्तोष पोखरेलले बताउनुभयो ।
समाचार एजेन्सीहरुमा जसरी नेपालीहरुले सामान चोरेर वेपत्ता भन्ने समाचार आएको छ त्यो झुटो रहेको कुरा पनि पोखरेलले बताउनुभयो।
पत्रकार स्वयम् सो स्थानमा पुगेर हेर्दा त्यहां काम लाग्ने सामान केही नभएका कारण जसको अपार्टमेन्ट हो सो अपार्टमेन्ट धनीले इन्सुरेन्स क्लेम गर्नका लागि नेपालीहरुले फर्निचर टीभी सहित भागे भन्ने आरोप लगाएका मात्र हुन् ।
सिमरोन कम्पनीमा काम गर्ने नेपालीहरु भागेको सत्य भए पनि भागेका साथीहरुलाई सामान समेत उठाएर लगे भन्ने जुन आरोप छ त्यो सरासर झुटो भएको कुरा सोही सिमरोन कम्पनीमा कार्यरत नेपालीले स्थानीय टेलिभिजनसँगको कुराकानीमा समेत बताएका छन् ।
यसरी ती नेपालीहरु नेपालदेखि स्थानीय दलालसम्म पनि अझै डलर बुझाइरहेको समेत पाइएको छ ।
उनीहरुको कारखानामा पुगेर आउने जाने खर्च समेत स्थानीय दलालले खर्च उठाउँदै आएको छ ।
सिजनल एच २ वी भिसामा उनीहरु हाल त्यहाँ आइपुगेका हुन् । एच २ वी भिसा अमेरिकामा सिजनल कामदारलाई दिइने भिसा हो । जुन भिसाको म्याद तीन देखि सात महिने हुन्छ प्रायजसो यस्तो भिसा अमेरिकाका छिमेकी राष्ट्र मेक्सिको लगायतका देशबाट काम गर्न आउने कामदारहरुका लागि अमेरिकी सरकारले दिने गर्छ ।
अब बाँकी रहेका नेपालीहरु पनि त्यहाँबाट भाग्ने तरखरमा रहेका छन् ।
त्यहाँ आइपुगेका सय जनाभन्दा बढी म्याग्दीतिरका नेपालीहरु रहेका छन् । कतिपय नेपालीहरु गाउँबाट काठमाडौं समेत नदेखेका र उनीहरु आफ्नो बारेमा केही बोल्न समेत नचाहनेहरुको संख्या धेरै रहेको कुरा पनि पोखरेलले जानकारी गराउनुभयो ।

Wednesday, January 30, 2008
Around 100 Nepalis workers missing from Alabama
KATHMANDU, Jan 30 - Around 100 Nepalis who were in a north Alabama factory to work at seemingly vanished from a pair of apartment buildings, along with a lot of furniture and appliances, the US officials said Tuesday.
According to The Associated Press (AP), the officials could not locate the Nepalis who went missing from Huntsville of Alabama state.
The report further stated that immigration agents are trying to determine what happened to the Nepalese workers, among hundreds brought to the United States to work at a DVD factory operated by Cinram Inc., said Lauren Bethune, a spokeswoman for the Alabama Department of Homeland Security.
"We do not in any way consider it a security threat, but we do think it is important," she was quoted as saying.
A Huntsville television station, WAAY-TV, first reported on the missing workers, the report added.
Cinram's human resources director, Peter Hassler, did not immediately return a telephone call seeking comment.
According to the AP, Mary and Tim Snopl told the TV station they rented apartments in two buildings last fall to about 240 workers from Nepal. They were recruited to come to the United States by a company that provides staffing for Cinram.
But Mary Snopl said scores of the workers are now missing, along with hundreds of thousands of dollars worth of furniture, televisions and kitchenware.
"I don't know if they're living in Huntsville or somewhere else, I just know they aren't living with us and they aren't working at Cinram," she told the AP.
Reports last fall said Cinram had hired about 1,350 foreign workers to package DVDs at its plant in Huntsville. Cinram _ which describes itself as the world's largest maker of prerecorded multimedia products _ said it turned to foreign workers because the area job market couldn't fill its needs.
Bethune said about 100 immigrants were believed to be missing. Agents are trying to determine exactly what type of visas they used to enter the United States.
"It's possible that they had work visas, they expired, and they went home," she said.
The workers can earn $8 an hour working 12-hour shifts packing DVDs in boxes. Besides Nepal, Cinram has used foreign workers from Bolivia, the Dominican Republic, Jamaica and Ukraine.

Subscribe to:
Comments (Atom)