Around 100 Nepalis workers missing from Alabama
KATHMANDU, Jan 30 - Around 100 Nepalis who were in a north Alabama factory to work at seemingly vanished from a pair of apartment buildings, along with a lot of furniture and appliances, the US officials said Tuesday.
According to The Associated Press (AP), the officials could not locate the Nepalis who went missing from Huntsville of Alabama state.
The report further stated that immigration agents are trying to determine what happened to the Nepalese workers, among hundreds brought to the United States to work at a DVD factory operated by Cinram Inc., said Lauren Bethune, a spokeswoman for the Alabama Department of Homeland Security.
"We do not in any way consider it a security threat, but we do think it is important," she was quoted as saying.
A Huntsville television station, WAAY-TV, first reported on the missing workers, the report added.
Cinram's human resources director, Peter Hassler, did not immediately return a telephone call seeking comment.
According to the AP, Mary and Tim Snopl told the TV station they rented apartments in two buildings last fall to about 240 workers from Nepal. They were recruited to come to the United States by a company that provides staffing for Cinram.
But Mary Snopl said scores of the workers are now missing, along with hundreds of thousands of dollars worth of furniture, televisions and kitchenware.
"I don't know if they're living in Huntsville or somewhere else, I just know they aren't living with us and they aren't working at Cinram," she told the AP.
Reports last fall said Cinram had hired about 1,350 foreign workers to package DVDs at its plant in Huntsville. Cinram _ which describes itself as the world's largest maker of prerecorded multimedia products _ said it turned to foreign workers because the area job market couldn't fill its needs.
Bethune said about 100 immigrants were believed to be missing. Agents are trying to determine exactly what type of visas they used to enter the United States.
"It's possible that they had work visas, they expired, and they went home," she said.
The workers can earn $8 an hour working 12-hour shifts packing DVDs in boxes. Besides Nepal, Cinram has used foreign workers from Bolivia, the Dominican Republic, Jamaica and Ukraine.
Wednesday, January 30, 2008
Saturday, January 19, 2008
लण्डनमा बिमान दुर्घटना , प्रधानमन्त्री ब्राउन सकुशल
बिहिवार लण्डनको हेथ्रो बिमानस्थलमा अवतरण गर्ने समयमा एउटा यात्रु बहाक बिमान दुर्घटनामा परेको छ । उक्त समयमा बेलायती प्रधानमन्त्री गोर्डन ब्राउन पनि धावन मर्गमानै अर्को बिमानमा चीन प्रस्थानको तयारीमा रहेका थिए तर उनी चढेको बिमानलाई भने केहि हुन पाएन । दुर्घटनामा तीन जना घाईते भएको र उनीहरुको अस्पतालमा उपचार भईरहेको बताईएको छ । लण्डन ऎयरवेज को फ़्लाईट नम्बर BA38 को उक्त बिमान बेईजींन बाट लण्डनको लागी उडेको थियो । बोईंन ७७७ को उक्त बिमानलाई आपतकालीन अवतरण गरिएको थियो । बिमानस्थलका प्रबक्ताले बिमान आपतकालीन अवतरण गर्न लागेको थाहा पाएपछि बिमानस्थल सेक्युरीटीका सबै निकायहरुलाई पुरा तयारीका साथ राखेको बताईन ।

भोटाहिटीमा विस्फोट गराउने पक्राउ
काठमाडौं, माघ ४ - भोटाहिटी बम विस्फोटनमा संलग्न तीनमध्ये दर्ुइलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्ने दाङ गोलटाकुरी-३ निवासी सन्तोषकुमार बस्नेत र मेघबहादुर खत्री छन् । प्रहरीले खत्रीको साथबाट एक थान डेटोनेटरसमेत बरामद गरेको छ । फरार हुने रुकुम स्थायी निवासी चन्द्रभुपाल पुन हुन् ।
पक्राउ परेका दुवै जनाले आफूहरू डिफेन्स आर्मीका सदस्य भएको बताएका छन् । बस्नेत विराटनगरस्थित नोबेल मेडिकल कलेजमा बम विस्फोट गराएर पुस २६ गते काठमाडौं आएको समेत पुष्टि भएको छ ।
'खुलामञ्चमै विस्फोट गराउने योजना थियो,' अभियुक्त द्वयले बयानमा भनेका छन् 'तर सुरक्षाकर्मीको बाक्लो उपस्थिति भएकाले भाग्न असम्भव देखेपछि भोटाहिटीमा विस्फोटन गरायौं ।'
उनीहरूले खुला मञ्चको निरीक्षण गरेपछि विस्फोटनको योजना रत्नपार्कको चौरमा बसी बनाएको पनि बताएका छन् । महांकाल मन्दिर मुन्तिरको पसलमा मेटासिट किनी त्रिपुरेश्वरस्थित महेश्वर मन्दिर परिसरमा फालेर खाली डब्बामा विस्फोटक पदार्थ र डेटोनेटर राखी खुलामञ्च आएको बयानमा उल्लेख छ ।
अनुसन्धान महा शाखाका प्रमुख उपेन्द्र कान्त अर्यालका अनुसार एउटै मान्छे विराटनगरदेखि काठमाडौंसम्म विस्फोट गराउ“दै हि“डेको र उनीहरूले दिएको बयान अनुसार डिफेन्स आर्मीमा सक्रिय सदस्य दस पन्ध्र जनामात्रै छन् ।
अर्यालले डिफेन्सका अध्यक्ष रामप्रसाद मैनालीले 'म अब सक्रिय हुन सक्दिन' भन्दै प्रहरीमा आत्मर्समर्पण गरेको बताए । 'राजाको सक्रियता र नेपाल हिन्दू अधिराज्य हुनर्ुपर्छ' भन्ने प्रमुख माग रहेको डिफेन्स आर्मीका सदस्यलाई राजावादीले खर्च दिने गरेको समेत उनीहरूले प्रहरीलाई बताएका छन् ।
सात राजनीतिक दलले टु“डिखेलमा आयोजना गरेको संयुक्त आमसभा सकिएलगत्तै बम विस्फोट भएको थियो । विस्फोटनमा ८ जना घाइते भएका थिए ।
Posted on: 2008

बसमा रहस्यमय आगलागी ७ को मृत्यु, २२ घाइते
बाराको पसाहामा शुक्रबार एक यात्रुबसमा भएको रहस्यमय आगजनीमा सातजनाको मृत्यु भएको छ । २२ घाइते भएका छन् ।
जनकपुरबाट वीरगन्जतर्फगइरहेको उक्त बस महेन्द्र राजमार्गको पथलैया-निजगढ सडकखण्डको पसाहा पुलनेर यात्रु ओराल्न रोकेलगत्तै जल्न थालेको थियो ।
बसमा अचानक आगो सल्केको मात्र देखिएको घाइते यात्रुले
बताए । शरीरका विभिन्न भाग जलेका रौतहट मध्यपुर-६ का १८ वषर्ीय कुमार दर्लामीका अनुसार एकैपल्ट चारैतिर आगो लागेपछि तातोले सिसा फुट्न थालेको थियो । उनले भने- 'गाडीमा कसैले प्रहार गरेजस्तो लागेन ।' अर्का एक घाइतेले भने चन्द्रनिगाहपुरदेखि नै बसभित्र पेट्रोलको जस्तै गन्ध आइरहेको बताए ।
आगजनीमा मृत्यु भएकाको शव डढेकाले चिन्न सकिने अवस्थामा छैन । सातै जनाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेमध्ये पा“चजनाको स्थिति गम्भीर रहेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । गम्भीर घाइते जोतियादेवी, दिलबहादुर, रेनु मोक्तान, कौशल्याकुमारी साह र विपिन लामालाई उपचारका लागि हेलिकप्टरबाट राजधानी लगिएको छ ।
घाइते भएकामा नरेशकुमार
-सलेमपुर, र्सलाही), अशोककुमार चौबे -सिमरा, बारा), महेश सापकोटा -हत्पत्ते, सिन्धुली), टेकबहादुर कुमाल -भद्रकाली, सिन्धुली) छन् । त्यस्तै, शिवरतन महतो -बड्की फूलबरिया, बारा) सुशील मोक्तान -हेटौंडा-९), दया मोक्तान, रामकिशोर झा
-रामनगरबहर्ुवा, र्सलाही), बुद्घलिाल सुनार -रत्ननगर, चितवन), प्रतीक कोइराला -चन्द्रनिगाहपुर-९, रौतहट), कल्पना कोइराला, रामवचन साह -महम्मदपुर गाविस-७, रौतहट), प्रेमकुमारी
-बर्दिवास, महोत्तरी) पनि घाइते छन् । उनीहरूको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
बसभित्र करिब ३० र छतमा २० जनाजति थिए । चालक वीरगन्जका साने अधिकारी फरार छन् भने कन्डक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आगलागी भएको उक्त मिनीबसको पछाडि ढोका थिएन । बसका झ्याल कडा भएकाले खोल्न नसकिएको र प्लास्टिकको सिसा भएकाले फुटाउन पनि नसकिएको अर्का घाइतेले बताए ।
सोही बसबाट आएका आफन्तलाई लिन बिसौनीमा कुरिरहेका वासुदेव घिमिरेले रोकिएको केहीबेरमै दन्दनी बल्न थालेको बताए । 'हर्ेदाहर्ेर्दै बस बल्न थाल्यो,' उनले भने- 'मेरा आफन्तको पनि कपाल जलेको छ ।' कन्डक्टर सुरेन्द्र साहले मानिस ओरालिरहेका बेला आगो लागेको बताए ।
बाराका प्रमुख जिल्ला अधिकारी विमलप्रसाद ढकालका अनुसार उक्त गाडीमा नाइट्रो फस्पोरसमा आगो लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । सोही गाडीमा यात्रारत एक प्रहरीलाई उद्धृत गर्दै उनले जनाएअनुसार आगो ड्राइभरको सिट पछाडिबाट सल्केको थियो ।
यसैबीच आगजनीको जिम्मा 'तर्राई आर्मी' ले लिएको छ । आफूलाई संगठन प्रमुख बताउने मिस्टर जोनले वीरगन्जको एक एफएम रेडियोमा टेलिफोन गरी बसमा नाइट्रोजन राखी आगजनी गराएको बताए । मिस्टर जोन भनिने कौशल सहनी यसअघि भदौमा राजधानीमा भएको विस्फोटका पनि अभियुक्त हुन् ।
मध्यक्षेत्रका डीआई किरण गौतमले घटनास्थलबाट फर्केर जानकारी दिएअनुसार डाइभरको सिट पछाडिबाट फुस्स आवाज आएर एकैचोटि आगोको लप्का निस्केको थियो । त्यहा“ कुनै प्रज्ज्वलनशील पदार्थ भएको र त्यसैबाट आगो फैलिएको हुनसक्ने उनको अनुमान छ ।
साढे ४ बजे आगलागी सुरु भएको पा“च मिनेटभित्रै उद्धारका लागि पुगेको सशस्त्र प्रहरीको भद्रकाली गणका एसपी श्रीकान्त कोइरालाले बताए । 'आगो दन्किरहेको थियो, वरिपरि रापले जान सकिने अवस्था थिएन,' उनले भने- 'त्यही अवस्थामा धेरैलाई उद्धार गर्यौं ।' घटनास्थल नजिकैकी चिया पसले कान्छी तामाङका अनुसार बस रोकिएलगत्तै आगो ह्वारह्वार्ती बल्न थाल्यो । उनले भनिन्- 'बलिरहेका मान्छे बसबाट फुत्त-फुत्त ओर्लेको दृश्यले मलाई साह्रै डरै लाग्यो ।'
नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार गराइरहेका घाइते रामकिशोर झाले अकस्मात बसमा धूवा“ देखिएको र तत्कालै बल्न थालेको बताए ।
सातमध्ये तीन शव झ्यालमा अड्केको स्थितिमा सुरक्षाकर्मीले निकालेका थिए । भाग्ने कोसिस गर्दा नसकी उनीहरूको मृत्यु भएको अनुमान छ । शव पोस्टमार्टमका लागि नारायण उपक्षेत्रीय अस्पताल
लगिएको छ ।

Saturday, January 12, 2008
Youths take to street against job fair “fraud”; Kantipur Publications too attacked
KATHMANDU, Jan 12 - New Baneshwor area in the capital has become tense after hundreds of youths took to the streets, charging an international job fair, which has also been supported by the government agencies, with duping them in name of lucrative jobs overseas.
Hundreds of youths had bought tickets each worth Rs 1000 to attend the fair at the BICC at New Baneshwor.
But they said that the companies were offering low-end jobs and also asking up to Rs 50,000 as training fees.
The job fair inaugurated by Minister for Labour and Transport Management Ramesh Lekhak had promised some 1000 jobs, mostly in India and abroad.
The demonstrators also burnt tyres and shouted slogans against the government, charging it with supporting the frauds.
They are also demanding that the ticket money be reimbursed.
A group of people pelted also stones at the Kantipur Publications at Subidhanagar this afternoon after the Job Fair abruptly ended following the row.
The demonstrators attacked the Publications building, charting Kantipur as the media partner of the fair.
Kantipur Publications and many of the media organisations had carried the news about the job fair jointly organised by New Horizons Nepal, Timesjobs.com' and the High Level Commission for Information Technology (HLCIT) in association with CONVERGYS.
The organisers could not be contacted following the row.
Some windows in the publications building have been smashed in the attack.
Dozens of demonstrators are currently shouting slogans against the Publications while police personnel are deployed in front of the Publications premises.
Police used a slight force to disperse the agitators who had gathered outside the Publications premises.
The situation is quite tense at this moment

Sunday, January 6, 2008
कुमारीघर अन्धकारमा
काठमाडौं, (नेस)जीवित देवी कुमारी बस्ने वसन्तपुरस्थित कुमारीघर पाँच दिनदेखि अन्धकारमा छ।
विगत १३ महिनादेखि कुमारीघरले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल नबुझाएपछि प्राधिकरणले मंगलबारदेखि विद्युत् लाइन काटिदिएको हो। पटकपटक महसुल तिर्न ताकेता गर्दासमेत बेवास्ता गरेपछि लाइन काटिदिएको प्राधिकरणले जनाएको छ।
कुमारीघरले प्रयोग गरेबापत करिब १६ हजार रुपियाँ तिर्नुपर्ने प्राधिकरणले जनाएको छ। कुमारीघरको रेखदेख र विद्युत् महसुल तिर्ने जिम्मा गुठी संस्थानको हो।
मनपरी ढंगले बत्ती बालेका कारण कुमारीघरको महसुल नतिरिएको गुठी संस्थान खर्च शाखा प्रमुख राजाबाबु पाण्डेले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
ँएक जना कुमारीका निम्ति मासिक २ हजार ५ सय रुपियाँ कसरी उठ्छ -’, उहाँले भन्नुभयो- ँकुमारीको रेखदेख गर्नेले मनपरी बत्ती बाल्ने, राइसकुकर, हिटरलगायत विद्युत् सामग्री बढी चलाउनाले महसुल बढेको हो।
गुठीले कुमारीका लागि विद्युत्बापत ५ सय रुपियाँ मासिक दिने गरेकोमा नमानिएपछि दिनै छोडिएको बताएको छ।
उता कुमारीघरका रेखदेखकर्ता चिताइदार जुजुभाइ शाक्यले चाहिँ गुठी संस्थानलाई पटकपटक आग्रह गर्दासमेत विद्युत् महसुल रकम नदिएको आरोप लगाउनुभयो।
ँपानीसमेत खान मुस्किल परेको छ’, चिताइदार शाक्यले भन्नुभयो- ँबत्ती नभएपछि पानी तान्न सकिँदैन, कुमारीलाई समेत पानी खुवाउन मुस्किल परिरहेको छ।’

र बारे
क-कसले पिए 'र' को रक्सी ?
काठमाडौं। नेपालमा सक्रिय साना-ठूला सशस्त्र समूहभित्र मात्र होइन, नेपालको अत्यन्त तरल राजनीतिमा अनेकौं षड्यन्त्रमा क्रियाशील मानिँदै आएको भारतीय गुप्तचर संस्था 'र' ले राजधानी काठमाडौंमा छानिएका मानिसहरुलाई भेला गराई भोज खुवाएको छ। दरबारिया, कांग्रेस, वामपन्थी, व्यापारी, सुरक्षाकर्मी, प्राध्यापक र मधेश नेतासहित जम्माजम्मी ४० जनाजतिको सो भोज 'र' का नेपालस्थित तत्कालीन प्रमुख सुरेश ढुण्डिया र वर्तमान प्रमुख आलोक जोशीले संयुक्त रूपमा दिएका हुन्।
दरबारमार्गस्थित याक एण्ड यती होटलको दरबार हलमा 'र' को जमघट ११ दिनअघि अर्थात् डिसेम्बर २० तारिख बिहीबारको साँझ अबेरदेखि शुरु भएको थियो। नेपालमा रहेर अनेक पेशा, व्यवसायमा संलग्नमध्ये केही मात्र भारतीय नागरिकहरु देखिएको सो भोजमा नेपाल सरकारका मन्त्रीहरुमध्ये गृहमन्त्री कृष्णप्रसाद सिटौला मात्र अबेरसम्म सहभागी थिए। 'र' का प्रमुख अशोक चतुर्वेदी दिल्ली फर्किएको भोलिपल्टै आयोजित भोजमा नेकपा माओवादीका तर्फबाट भने चिनिएका कोही नेताहरु सामेल देखिएनन्। एमालेका स्थायी समिति सदस्य भरतमोहन अधिकारीबाहेक अन्यको सहभागिता थिएन भने नेपाली कांग्रेसका नेताहरुमा गृहमन्त्री सिटौलासहित खुमबहादुर खड्का, प्रमपुत्री सुजाता कोइराला, अर्जुननरसिंह केसी, विजय गच्छेदार, सुरेश मल्ल र अमरेशकुमार सिंहको सहभागिता थियो। यो जमघटमा नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गद् कटवालसहित केही जर्नेलहरु, रिटायर्ड जर्नेल सदीप शाहसमेत देखिएका थिए। 'र' को भोजमा तराई-मधेश पार्टी खोलेका मधेशका विद्रोही नेताहरु महन्थ ठाकुर, हृदयेश त्रिपाठी, महेन्द्र रायसमेत प्रायः सबै थिए भने मन्त्री खुस्किएपछि विद्रोही बनेका राजेन्द्र महतो पनि रमेका थिए। राजावादीहरुमा शाही सत्ताका हर्ताकर्ता पूर्वमन्त्री रमेशनाथ पाण्डे र उनका छोरा निश्चलनाथ पाण्डे मात्र होइन तत्कालीन सहायकमन्त्री डा. असर्फी साह, जयन्त चन्द र पूर्व आईजीपी धु्रवबहादुर प्रधान पनि 'र' को जमघटमा सहभागी पाइए। व्यापारीहरुमा बनबारीलाल मित्तललगायत केही मात्र थिए भने भारतीय राजदूत शिवशंकर मुखर्जी तराईका नेताहरुलाई सरकारबाटै खतरा भएको विश्लेषण सुनाउँदै थिए।
भेलाको मध्यतिर पुगेका पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाले केही नेतालाई व्यङ्ग्य गर्दै 'यहाँ भेटिन्छ भन्ने थाहा पाइएको' बताएका थिए। तराई-मधेश पार्टीका नेताको सुरक्षा र नेपालको भावी राजनीतिको कुरा चल्दा थापाले 'ये सब आपके हि तो आद्मी है' भनी ठाकुर, त्रिपाठी, गृहमन्त्री आदि भएतिर इङ्गित गरेका थिए। मिनिष्टर काउन्सिलरको आवरणमा दूतावासमा खटिए पनि गुप्तचरीमा क्रियाशील हुने 'र' का तत्कालीन नेपाल प्रमुख ढुँण्डिया ६० वर्ष उमेर पुगी रिटायर्ड भएकाले उनको काम सम्हाल्न डीआईजी दर्जाका कपाल र जुँगा फुलेका आलोक जोशी आएका हुन्। रिटायर्ड 'र' का हाकिम ढुण्डिया भारतको दिल्लीनजिक धेरै नेपाली पहुँचवाला धनाढ्यहरुको बस्ती भएको गुडगाँव क्षेत्रमा बसोबास गर्नेगरी काठमाडौंबाट बिदा भएका छन्। उनले नेपाल बस्दा घरको काम गरिदिने एक नेपालीकी दुई वर्षीया छोरीलाई पढाइदिन्छु भनी दिल्ली लगेका छन्।

Saturday, January 5, 2008
डाँफेको मासु किलोको छ सय
बस्तीदेखि अलि अग्ला डाँडा हुन् वा हिमाल, सबै हिउँले सेताम्मे भरिएका छन् । यही हिमपातका कारण यतिखेर जुम्लाका हिउँ परेको स्थान वरिपरि बस्नेहरूलाई कहिले डाँफे त, कहिले अन्य जंगली जनावरहरूको सिकार गर्दैमा फुसद छैन । हिमाली क्षेत्रमा बसोवास गर्ने नेपालको राष्ट्रिय पक्षी डाँफे, कालिज, च्याँखुरा, बँदेल, कस्तूरी बसोवास स्थलमा हिउँका कारण बस्न नसकेपछि गाउँमा झर्दा र्सवसाधारणको सिकार भइरहेका छन् ।
हिमालमा धमाधम हिउँ पर्न थालेपछि जनावरहरू र्सवसाधारण बसोवास गर्ने बस्तीमा झर्ने स्थानीय बासिन्दाहरू बताउँछन् । गर्ज्याङकोटका चन्द्रलाल अधिकारी भन्छन्, 'जाडो छल्न बेसी झरेका डाँफे लगायतका पक्षी र अन्य जनावरहरू धमाधम मारिइरहेका छन् ।' गाउँमा झर्नेबित्तिकै र्सवसाधारणले सिकार गर्ने पक्षी र जनावरहरूलाई संरक्षण गर्न स्थानीय सरकारी कार्यालय र प्रशासनले बेवास्ता गरिरहेको केहीको आरोप छ ।
नेपालको राष्ट्रिय पक्षी डाँफे र अन्य केही दुलभ पक्षी तथा जनावरहरूको सिकार गर्न पाइदैन । उक्त सरकारी नीति यहाँ कसैले पनि पालना गरेको पाइँदैन । धमाधम डाँफे र अन्य जनावहरूको सिकार गरी खाए आफैंलाई बहादुर मान्ने गाउलेहरू कम छैनन् ।
गाउँबस्ती नजिक झरेका डाँफे र अन्य जनावहरूलाई सिकारीले मारेपछि बिक्री पनि गर्छन् । स्थानीयस्तरमा सरदर दुइ किलोको एउटा डाँफेको मूल्य करिब बाह्र सय रुपैया पर्ने स्थानीय बासिन्दा बताउँछन् । पहुँच भएका व्यक्तिहरू र कर्मचारीले डाँफे तथा अन्य जनावरहरूलाई जिल्लाबाहिर पनि पुर्याउने गरेका छन् । शक्तिवर्द्धक र विभिन्न रोगबाट बचाउने विश्वासमा हिउँका कारण गाउँमा झरेका अथवा चोरी सिकारीहरूले मारेका डाँफेलगायत अन्य जनावरहरू तछाडमछाड गर्दै किन्नेहरूको कमी हुँदैन । जुम्लाको अधिकांश जंगलमा डाँफे लगायतका पशुपक्षी पाइन्छन् । २ हजार ५ सय ३१ वर्गकिलोमिटर क्षेत्रफल रहेको जुम्लामा करिब दुइ भाग वनले ओगटेको छ ।

आजदेखि हप्तामा १५ घण्टा लोडसेडिङ्ग हुने
नेपाल विद्यूत प्राधिकरणले आइतबारबाट हप्तामा १५ घण्टा लोडसेडिङ्ग गर्ने भएको छ। यसअघि प्राधिकरणले सातामा ६ घण्टा लोडसेडिङ्ग गर्दै आएको थियो । हिउँ जमेर नदीमा पानीको मात्र घटेको र मागअनुसार विद्युत उत्पादन हुन नसक्दा लोडसेडिङ्गको अवधि बढाउनु परेको प्राधिकरणले दावी गरेको छ।

महिनाको एक डलर मातृभूमिलाई
काठमाडौं, पुस २० - अमेरिकामा रहेका प्रवासी नेपालीले 'महिनाको एक डलर मातृभूमिका लागि' अभियान चलाएका छन् । कांग्रेसको प्रवासी संगठन नेपाल जनसर्म्पर्क समितिले तीन महिनाअघि यो अभियान सुरु गरेको हो ।
संकलित रकम ग्रामीण र गरिबी इलाकाका विद्यालयमा शैक्षिक कोष स्थापना गरी छात्रवृत्ति दिने उद्देश्य रहेको जानकारी अभियान संयोजक शिव प्रकाशले दिए । उनले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार तीन महिना अवधिमा करिब १० हजार अमेरिकी डलर संकलन भएको छ ।
जनसर्म्पर्क समितिका साधारण सदस्यका निम्ति अनिवार्य रूपमा एक डलर बुझाउनर्ुपर्ने प्रावधान राखिएको छ । उनले सदस्यता वितरण तीव्र पारिएको जानकारी दिए ।

Thursday, January 3, 2008
Nepali woman slapped death penalty in Kuwait, rights activist claim innocence
A Nepali woman domestic help has been slapped death penalty in Kuwait on the charge of murdering a local woman, according to rights activist working for women's welfare. In a programme on Nepali migrant labourers organised in the capital Wednesday the right activists also called upon the government to ask the Kuwait government to grant an amnesty to the accused woman.
According to representatives of Maiti Nepal, United Nations Development Fund for Women (UNIFEM) including various NGOs, Dolma Sherpa of Sindupalchowk was handed down the death penalty by the Kuwaiti court. A mother of a three year old son, Sherpa's husband is reported to have been working in Iraq.
"After Kuwait-based rights activist Raju Nagpal informed us through email about the court verdict this week we sent letters informing about Sherpa's plight to Embassy of Saudi Arabia, the labour department and the concerned ministry," said Bijaya Rai Shrestha of Paurakhi, an NGO working for women, "We are awaiting its reply."
Sherpa has been languishing in the central jail in Kuwait for the last five months for allegedly murdering a wife of her employer.
"Charging that hair strands found on the hand of the deceased woman were that of Sherpa, the police had filed a case against her. Based on this evidence the court slapped the death penalty after investigating Sherpa's finger prints," Shrestha said, adding that she still doesn't have any idea what kind of court handed down the sentence or whether there was a provision for appeal against the court's verdict.
Claiming that Dolma was innocent since her blood test report did not establish proof, Nagpal in an email he wrote to Shrestha has said, "She is crying, thinking the fate of her child back home and pleading for her life."
It must be mentioned here that the government had imposed a ban in 1998 against Nepali women working in the gulf after Kami Sherpa, a Nepali women domestic help, killed herself while fleeing a rape attempt in Saudi Arabia.
Meanwhile, three Nepali women are languishing in the central jail of Saudi Arabia from the past few months.
Those who are serving time in the Riyadh located jail are Kavita Karki of Jhapa, Hira Thapa of Kaski and Bimala Timalsina of Chitwan. It was not immediately clear on what charges they were put in jail.
Despite the government ban, an estimated 10,000 Nepali women work in Saudi Arabia mostly as domestic help.

Nepali student dies in US car accident
One Nepali student has died in a car accident in Angola of Indiana state in the US on Wednesday while returning from a New Year trip.
According to Ganesh Neupane, Teaching Assistant at Department of Geology of Bowling Green State University in Ohio, Apsana Giri of Laxmipur Jhapa and an Indian student Sweety Mujhumdhar died in the accident while returning to the university from a trip to Chicago.
Both of the deceased were the students of Seven Bowling Green State University. Two other students were fatally injured and five other received minor injuries.
The accident occurred at approximately 12:20 a.m. when the van they were driving east on the Indiana toll road entered the median and rolled several times. One of the students died at the scene and another was pronounced dead at Parkview Hospital in Fort Wayne.
President of the university Sidney Ribeau has been quoted by the university website as saying, "The university community extends its deepest condolences to the families of two international students killed in the tragic accident earlier today. Our thoughts and prayers are with them and with our international community in this time of sadness."

Wednesday, January 2, 2008
पुतीन को दिअरी
मस्को -रुस, भ्लादिमिर भ्लादिमिरोभिच पुटिनको दैनिक खान्की हो- रोटीका केही टुक्रा । उनी कुनै प्रोटोकलको टोस्टमा मात्रै वाइन सुरुप्प पार्छन् । प्रत्येक बिहान एक घन्टाभन्दा बढी स्विमिङ पुलमा हेलिन्छन् । ब्राहम, मोजार्ट र सइकोभोस्कीका क्लासिकल कम्पोजिसन सुन्छन् । बिटल्सको 'यस्टरडे' गीत उनको ज्यान हो, सबैभन्दा मनपर्दो ।
हो, 'टाइम' पत्रिकाको वर्षुरुष बनेपछि ५५ वषर्ीय रुसी राष्ट्रपति पुटिनका थुप्रै आनीबानी बाहिर आएका छन् । 'यी चानचुने राजनीतिज्ञ होइनन्,' टाइमको पछिल्लो संस्करणमा उल्लेख छ- 'उनले आफ्नो मुलुकलाई दृढ र स्थिर तुल्याएका छन् । रुसबाहिर पनि उनको आवाज सुन्न थालिएको छ ।'
फेरि फिरौं पुटिनतिरै जसका केही प्रसंग रोचक लाग्न सक्छन् ।
पुटिन बाइबलका भक्त हुन् जो निजी विमानमा पनि उक्त धार्मिक ग्रन्थ साथै राख्छन् । बोली र सन्देशमा एकदमै नियन्त्रित उनले जीवनमै कसैलाई इमेल लेखेका छैनन्, किनभने उनीस“ग इमेल-आईडी छैन, न व्यक्तिगत टेलिफोन छ । उनी राजनीतिमा चतुर पनि छन् । जस्तो- सोभियत संघलाई जनइच्छाबमोजिम टुक्रयाउने अघिल्ला राष्ट्रपति मिखाइल गोर्वाचोभ र बोरिस येल्त्िसनको पनि उनी खुलेर प्रशंसा गरिरहेका हुन्छन् । 'थाहा छैन -किन),' उनले टाइमलाई भनेका छन्- 'सायद ममा पनि त्यो साहस हुन्थेन ।'
विश्वकै महाशक्ति र पु“जीवादी साम्राज्य बनेको अमेरिकास“ग भने पुटिनको केही 'चिसो' थियो । उनका बुझाइमा, अमेरिकाले रुसलाई जहिल्यै 'कुनै पार्टर्ीी ननिम्त्याईकन आएको पात्र' का रूपमा लिने गरेको छ । 'हामी अमेरिकाको साथी बन्न चाहन्छौं,' उनी भन्छन्- 'तर कहिलेकाही“ के लाग्छ भने अमेरिकालाई कोही साथी नै चाहि“दैन ।' रुसबारे अमेरिकी भ्रमपर्ूण्ा धारणा उनी सच्याउन चाहन्छन् त - पुटिन भन्छन्- 'यी धारणा भ्रमपर्ूण्ा हुन् भन्ने मलाई लाग्दैन । रुसको छविलाई भित्री-बाहिरी रूपमा तल झार्न नियतवशै अपनाइएको उपाय हो । हरेकलाई के विश्वास दिलाउन खोजिएको छ भने रुसीहरूमा अझै अलिअलि जंगली स्वभाव छ जो भर्खरै कुनै रूखबाट उत्रेका छन् र तिनका दार्ही र कपालको फोहोर पुछिनै बा“की छ ।'
अहिले पुटिनको आठवर्षो राष्ट्रपतिकालको समीक्षा भइरहेको छ । उनले सोभियत संघ विघटनपछि पहिलोपटक देशवासीमा आत्मगौरव बढाउन र आर्थिक वृद्धिदर बर्सर्ेे ७ प्रतिशतले कायम गराउन सके । यसबीच रुसले दर्ुइ खर्ब अमेरिकी डलरको वैदेशिक ऋण पनि चुक्ता गरेको छ । पुटिनको लोकप्रियता रुसमा ७० प्रतिशतभन्दा माथि छ ।
फेरि रमाइला कुरा गरौं ।
पुटिन खिसीटिउरी गर्न सिपालु छन् तर हास्यरसविहीन । टाइमका संवाददाताहरूले आफूस“ग गरेका कतिपय विनोदी कुराको पनि उनले भेउ पाउन सकेनन् । अमेरिकाका पर्ूवविदेशमन्त्री हेनरी किसिन्जर भन्छन्- 'पुटिन व्यक्तिगत आकर्षामा विश्वास राख्ने मान्छे होइनन् । उनी ऐकान्तिकता, राम्रो बौद्धिकता, विषयगत पहु“च र रुसी राष्ट्रवादले भरिएका व्यक्ति हुन् ।'
उनी भाग्यले पुटिन बनेका होइनन् । यसमा निरन्तर संर्घष्ाको कथा छ । सेन्ट पिर्टसबर्गको पुरानो घरमा आइरहने मुसा खेदाउ“दै उनी स्कुल जान्थे । उनका हजुरबा लेनिन र स्टालिनका भान्से थिए । त्यस बेलासम्म भान्से बाजेले आफ्ना सन्तानका लागि कुनै उज्यालो ल्याउलान् भन्ने थिएन । पुटिन आफूलाई बाल्यकालको 'दुःखी विद्यार्थी' का रूपमा सम्झन्छन् । किशोर वयमा जुडो र रेस्लिङ सिके पनि पछि जुडोमै तल्लीन रहे । लेनिनग्राद स्टेट युनिभर्सिटीमा उच्च शिक्षा टुंगिन लाग्दासम्म उनको एउटै इच्छा थियो, जासुसी सेवामा लाग्ने । तर संयोगवश रक्षा-सुराकीको तालिम पाए र सन् असीको दशकको मध्यमा नेटो र जर्मन राजनीतिज्ञ- को सुराकीमा पर्ूर्वी जर्मनी पुगे । सन् १९८९ मा बर्लिन पर्खालस“गै उनको सुराकी सेवा पनि ढल्यो ।
टिप्पणीकारहरूले भन्ने गरेको 'रुस इतिहासले बा“चेको छ, इतिहास पनि रुसमै बन्छ,' दृष्टान्त फेरि पनि प्रमाणका रूपमा देखा परेको छ । टाइमका 'वर्षपुरुष-२००७' पुटिन यसैका प्रमाण हुन् । वर्षुरुषमा उनले अमेरिकाका पर्ूवउपराष्ट्रपति अल गोर, ह्यारी पोटर स्रष्टा जेके रोलिङ, चिनिया“ राष्ट्रपति हु जिन्ताओ र इराक युद्धका अमेरिकी कमान्डर जनरल डेभिड पेट्रायसलाई उछिनेका हुन् ।

Subscribe to:
Comments (Atom)