Saturday, January 5, 2008

आजदेखि हप्तामा १५ घण्टा लोडसेडिङ्ग हुने
नेपाल विद्यूत प्राधिकरणले आइतबारबाट हप्तामा १५ घण्टा लोडसेडिङ्ग गर्ने भएको छ। यसअघि प्राधिकरणले सातामा ६ घण्टा लोडसेडिङ्ग गर्दै आएको थियो । हिउँ जमेर नदीमा पानीको मात्र घटेको र मागअनुसार विद्युत उत्पादन हुन नसक्दा लोडसेडिङ्गको अवधि बढाउनु परेको प्राधिकरणले दावी गरेको छ।

No comments: